जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम हुदै ।

  • जनप्रगतिशील मञ्च पोर्चुगलद्वारा सम्मान तथा सास्कृतिक कार्यक्रम हुदै ।

पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रममा हुने भएको छ ।

कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको हो।कार्यक्रम यही आउँदो जुलाई २१ तारिख आइतबारको दिन हुने भएको हो ।

नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा र सँगै चर्चित लोकदोहोरी गायिका रितु अधिकारीको समेत कार्यक्रममा बेजोड प्रस्तुति हुने भएको छ।

ओला अमिगोको हल (Rua Maria Andrade 39B 1170-215) लिस्बनमा हुने यस कार्यक्रमका लागि प्रवेश शुल्क निःशुल्क राखिएको छ।

पोर्चुगलको समयअनुसार ४:३० बजेदेखि सुरु हुने कार्यक्रममा आयोजकले सम्पूर्ण संघसंस्था लगायत नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई निमन्त्रणा समेत गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *