माल्टामा नेपाली चेलीले गुमाइन् ज्यान

ad1 ad1

माल्टा — रोजगारीको सिलसिलामा युरोपेली मुलुक माल्टा आएकी एक नेपाली चेलीले सडक दुर्घटनामा परि ज्यान गुमाएकी छिन्।

नेपालमा महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–३ घर भएका २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा माल्टामा मृत्यु भएको एनआरएनए माल्टाले बताएको छ।

सन् २०२२ डिसेम्बरमा माल्टा आएकी बरालको जनवरी ५ मा सडक दुर्घटनाबाट गम्भीर घाइते भएकी र उनी उपचारत रहेको जनवरी ११ शनिबार बिहान मृत्यु भएको जनाएको छ।

मृतक गौरीकुमारी बरालको शव नेपाल पठाउनको लागि एनआरएनए माल्टाले सहजीकरण गरिरहेको जानकारी प्राप्त भएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *