Home Login
पोर्चुगल

नेप्लिज वोमन एसोसिएसन इन पोर्तुगलद्वारा विजया दशमीको शुभकामना

पोर्तुगल पोर्तुगलमा अवस्थित नेपाली दिदी बहिनीहरुको साझा संस्था नेप्लिज वुमन एसोसिएसन इन पोर्तुगलका अध्यक्ष शान्ति अर्याल अधिकारीले नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गरेकी छन्

हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा विदेशमा रहनु भएका आमाबुवा दाजुभाई दिदि बहिनिहरु प्रतीसु:,शान्ती,समृद्दि, शुस्वास्थ्य, दिर्घायु साथै उत्तोरउत्तोर प्रगतिको नेप्लिज वोमन एसोसिएसन इन, पोर्चुगलको तर्फ बाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

नेप्लिज वोमन एसोसिएसन इन पोर्तुगल, परिवर

Leave a Reply