गैरआवासीय नेपाली संघ, पोर्चुगलद्वारा विजया दशमीको शुभकामना

पोर्तुगल । गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्षले नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गरेका छन् ।

हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा हाम्रा सम्पुर्ण ग्राहक महानुभाव, शुभचिन्तक, आफन्तजन , विभिन्न राजनितिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्दीजीवी, समाजसेवी, जनप्रतीनिधी, सुरक्षाकर्मी,प्रत्रकार ,कलाकार, साहित्यकार, शहिद परिवार,घाइते अपाङ्ग लगायत देश तथा विदेशमा रहनु भएका आमाबुवा दाजुभाई दिदि बहिनिहरु प्रती सु:ख,शान्ती,समृद्दि, शुस्वास्थ्य, दिर्घायु साथै उत्तोर-उत्तोर प्रगतिको गैरआवासीय नेपाली संघ, पोर्चुगलको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

गैरआवासीय नेपाली संघ, पोर्चुगल परिवर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *