Home Login
भूकम्प

जाजरकोट केन्द्र बनाएर फेरि आज भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ। 

बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

Leave a Reply