पत्रकार जनक बरालले लिए गैर आवासीय नेपाली नागरिकता

पोर्चुगल । पत्रकार जनक बरालले गैरआवासीय नेपाली नगरिकता प्राप्त गरेका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हातबाट सोमबार उनले नागरिकता प्राप्त गरेको बरालले जानकारी दिनु भयो ।

          गैरआवासीय नेपाली नगरिकता जनक बराल


केही साता मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशन सम्पन्न भएको थियो ।

नेपालको संविधान अनुरुप नेपालबाट वैदेशिक रोजगारी तथा अन्य विभिन्न शिलशिलामा नेपाल बाहिर रहेका प्रवासीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्ति सहितको गैर आवासीय नेपाल नागरिकता प्रदान गर्ने प्रावधान अनुरुप गैरआवासीय नेपाली संघ (एनआरएन) पुर्ब अध्यक्ष बद्री केसी र कुल आचार्यलाई प्रधानमन्त्री प्रचण्डले नागरिकता दिएर गैरआवासीय नागरिकता वितरण सुरु गरेका थियो ।

सरकारले यस्तो नागरिकता दिएपछि परिस्थिति र बाध्यताले बिदेशिएर उतैको नागरिकता लिएका ब्यक्तिहरुलाई खुसिको अनुभुती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *