Home Login
समाचार

सम्पादक

गत अक्टोबर २० तारिख युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटिक डटकम बाट (बुबाबाटै यौन दुर्व्यवहार भोगेको आरोप : फिनल्यान्डमा बस्ने रीजाको एक वर्षे संघर्ष) शीर्षकमा एउटा न्युज समाचार प्रकाशित भएको थियो । उक्त समाचार हामीले सम्बन्धित व्यक्तिको फेसबुक स्टाटसको आधारमा प्रकाशन गरेका थियौं । हाल उक्त स्टाटस हटाइएको जानकारी प्राप्त भएको छ ।

उक्त विषय अदालतको विषय भएकाले हामीले समाचार सम्प्रेषण गरेकोमा गलत महसुस गरेका छौं । त्यसैले भोलिको दिनमा यस्ता र यस्तो किसिमको समाचारहरु सम्प्रेषण गर्ने छैनौं भन्ने हामी सम्पूर्ण टिम प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।

Leave a Reply