यस्तो रह्यो तिहारको टीका (तस्बिरहरू)

संचारकर्मी युरोपाटीका सम्पादक पुस्तक रेग्मीको स-परिवार


धादिङ ।
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

तिहारको केही तस्वीरहरु — [ संचारकर्मी युरोपाटीका सम्पादक पुस्तक रेग्मीको स-परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *