पोर्चुगल

मदेईरा आइल्याण्डमा तपाईँको रोजाइमा रहेको रेस्टुरेन्ट : चुलो

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगलको पनि मदेईरा आइल्याण्डमा हुनुहुन्छ भने भर्खरै मात्र तपाईँहरूको सेवाका लागि स्थापना भएको चुलो रेस्टुरेन्टमा  एकचोटि भिजिट गर्नु होला । तपाईंले भनेको जस्तो र खोजेको जस्तो परिकार र शान्त वातावरणमा रहेको रेस्टुरेन्ट एक पटक भिजिट गर्नु होला ।


यदी तपाईं मदेईरामा हुनुहुन्छ आफ्नो जन्म दिन, बैबाहिक उत्सब, बेबी सावर लगायत कुनै पनि जमघट गर्न को लागि उपयुक्त ठाउँको खोजीमा हुनुहुन्छ भने रेस्टुरेन्ट चुलोमा सम्पर्क गर्नुस् । मदेइराको लागि तपाईंको पहिलो रोजाइ रेस्टुरेन्ट चुलो नै हुनेछ ।

तपाईं पोर्तुगलमा हुनुहुन्छ र मदेईरा घुम्न जाने सोच बनाउनु भएको छ । मदिरा गएर राम्रो खाना कता खाने भनेर सोच्नु भएको छ भने अन्त कतै होईन चुलोलाई सम्पर्क गर्नु होला ।

हप्ताको १ दिन प्रत्येक  बुधवार संगीत प्रेमी नेपाली समुदायको लागि ख्याती प्राप्त राष्ट्रिय कलाकार अनी उदयमान मदेइरा बासी युवा कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुती समेत रहने चुलो चुलो रेस्टुरेन्टमा तपाईंले टेवल बुकिङ गर्न सक्नु हुने छ । जसको लागि तल दिएको नम्बरमा सम्पर्क गर्नु होला ।

R. do Carmo 35, 9050-019 Funchal
+351-920 460 872

Leave a Reply

Your email address will not be published. Required fields are marked *