ब्रागाको घरेलु मैदानमा वेनीफिकाले जित हात पर्दै

पोर्तुगल । पोर्चुगललिगमा आज राति ८:३० बजे सुरु हुने भनिएको एसपी ब्रागा र बेन्फिकाबीचको खेल केही मिनेट अघि स्टेडियम नजिकै फ्यानहरूबीच झडप भएको थियो ।

त्यसको केही समय पछि खेल सुरु भएको थियो ।

पोर्चुगलको सक्तीसाली टिम लाई ब्रागाको घरेलु मैदानमा वेनीफिकाले एसपी ब्रागालाई १-० ले हराउँदै वेनीफिकाले जित हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *