पोर्चुगलको AIMA (SEF) को महत्त्वपूर्ण अपडेट (भिडियो सहित)

पोर्चुगल । यदि तपाइँ अवैध रूपमा (बिना भिसा ) पोर्चुगलमा प्रवेश गर्नुभएको छ र तपाईं सङ टिकट वा बोर्डिङ पास छैन भने तपाईं बायो मेट्रिकको लागि AIMA (SEF) मा जाँदा आफु पोर्चुगलमा कसरी प्रवेश गर्नुभयो भनेर देखाउँनु पर्छ ।

तपाईं जुनसुकै देश बाट पोर्तुगल आउँनु भए पनि बायो मेट्रिकको लागि जाँदा तपाईंले आफु कसरी आएको हो त्यो आएको टिकट,बोर्डिङ पास वा पासपोर्टमा भिसा देखाउँनु पर्ने हुन्छ ।

तपाईंले यदि देखाउँन सक्नु भएन भने AIMA (SEF) ले तपाईंलाई बायो मेट्रिक बिना नै फिर्ता पठाउँने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *