पोर्तुगलमा न्यूनतम ज्याला कति ? हेर्नुहोस ।

पोर्तुगल । पोर्चुगलमा न्यूनतम ज्याला €820 युरो भएको छ ।जनवरी 1 2024 देखि, पोर्चुगलमा न्यूनतम ज्याला € 820 युरो भएको हो । यस बिषयमा धेरै समय देखि कुरा उठेको थियो ।


यस भन्दा अघि न्यूनतम ज्याला 760 थियो ।

Azores मा न्यूनतम ज्याला €861रहेको छ । Madeira मा न्यूनतम ज्याला €850 रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *