ई-फातुरा रजिस्ट्रार गर्नु भयो ? IRS भर्ने समउ अब आउँदै छ ।

पोर्तुगल । अब केही महिना पछि IRS भर्ने समय आउँदै छ । त्यसैले आफनो डिपेन्डेन्ट हटाउनु भएको छैन् भने हटाउनु  होला । यदि तपाईं पोर्तुगलमा नया हुनुहुन्छ भने तपाईंले आफ्नो घर छेउछाउको फिनान्स अफिसमा गएर डिपेन्डेन्ट हटाइ फिनान्सको कोड निकाल्नु होला र IRS भर्ने समयमा तपाईंहरुले आफ्नो IRS भर्नु होला ।

यहि तपाईहरुले ई-फातुरा अथवा पेन्डिङमा रहेको बिलहरु रजिस्ट्रार गर्नु भएको छैन् भने रजिस्ट्रार गर्नु होला ता कि तपाईं केही प्रतिशत फाईन आउँनबाट जोगिनु हुनेछ ।

ई-फातुरा अथवा पेन्डिङमा रहेको बिलहरु रजिस्ट्रार गर्नु अझै दुई दिन समय रहेको छ । रजिस्ट्रार गर्नु भएको छैन् भने आजै रजिस्ट्रार गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *