पोर्तुगल । पोर्तुगलमा अब केही दिन पछि चुनाव हुदै छ र पोर्तुगलका पाटीका नेताहरु प्रचार-प्रसारमा निस्केका छन् । र पार्टीहरूबीच टेलिभिजन बहस सुरु भइसकेपछि अति दक्षिणपन्थी पार्टीको चुनावी कार्यक्रम एकले अरुका कुराको दोष लगाउँदै हिडेका छन् ।
मार्च १० मा चुनाव पछि पोर्तुगलमा धेरै कुराहरु परिवर्तन हुन सक्ने संकेत देखिएको छ । यदि अरु युरोपेली देश बाट पोर्तुगल आउदै हुनुहुन्छ भने कृपया यताको माहोल बुझेर मात्र हिड्नु होला ।
पोर्तुगलमा अहिलेको अवस्था निकै नाजुक रहेको छ । किनकि पोर्तुगलमा अहिले काम,रुम नपाउँने समस्य रहेको छ ।
तपाईं युरोपेली मुलुकबाट पोर्तुगल आउँदै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला हामी तपाईंलाई जानकारी दिने छौं ।
युरोपाटी लाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला ।