Volodymyr Zelenskyy आज पोर्चुगल भ्रमण गर्दै

पोर्चुगल । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार पोर्चुगलको भ्रमण गर्ने भएका हुन ।

उनीले भ्रमणको क्रममा पोर्चुगलका राज्य प्रमुख मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग भेटघाट गर्ने भएको हो।

उनी स्पेनको भ्रमण सकेर पोर्चुगलको भ्रमणको लागि आएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *