Home Login
मनोरंजन

सुमन,भरतमणि र कैलाश ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप आउँदै

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की ,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप टुर गर्ने भएका छन्।

उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। (मामा इभेन्टगुरुङ के.एन.एस इन्टरटेनमेन्ट) द्वारा आयोजना गरेको यस कार्यक्रममा उनीहरू युरोप आउने भएका हुन् ।

युरोपमा बस्ने नेपालीहरूको लागि यो एकदमै खुसीको खबर भएकाले यस कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने (मामा इभेन्टगुरुङ के.एन.एस इन्टरटेनमेन्ट) लाई सम्पर्क गर्न सक्नुहुनेछ।

Leave a Reply