पोर्चुगल — सबैभन्दा प्रभावशाली देशहरू मध्ये संयुक्त राज्य अमेरिका पहिलो स्थान र १३औं स्थानमा युरोपको स्पेन रहेको छ । बिहीबार सार्वजनिक विश्व रिपोर्टका अनुसार, चीनलाई दोस्रो स्थानमा राखेको छ भने बेलायतलाई तेस्रो, जर्मनीलाई चौथो, फ्रान्सलाई पाँचौं र रूसलाई छैटौं स्थानमा राखेको छ ।
त्यस्तै जापान सातौं स्थानमा, युएईलाई आठौं स्थानमा राखेको छ । त्यस्तै लगातार साउदी अरेबिया, इटाली, इजरायल, भारत, स्पेन, क्यानडा, टर्की, दक्षिण कोरिया, अष्ट्रेलिया, स्विट्जरल्याण्ड, इजिप्ट, ब्राजिल, ग्रीस, कतार, मेक्सिको, नेदरल्याण्ड्स, स्वीडेन रहेको छ ।