Home Login
क्रोएसिया

क्रोएसियाको बेसिक तलब बढ्ने सम्बन्धमा

क्रोएसियाको बेसिक तलब बढ्ने सम्बन्धमा

हालसालै हाम्रा केही कामदारको क्रोएसियाको पर्मिट एप्लाई प्रोसेसमा क्रोएसियन पुलिससँग डकुमेन्ट थिए। पुलिसले हामीलाई फोन गरेर लेबर कन्ट्र्याक्टमा तलब परिवर्तन गरेर २०२४ अनुसार राखेर पठाउन भन्यो। सन् २०२४ को सुरुवात ( जनवरी) बाट तलब ग्रोस(Bruto) कम्तीमा यस अनुसार हुनुपर्नेछ:

* सामान्य कामदार :८०० (यो साल७०० थियो।)

* Skilled या कन्स्ट्रक्सन कामदार:८७० (यो साल७१७ थियो)

त्यसैले नयाँ लेबर कन्ट्र्याक्ट सही गर्दा यो बारेमा हेर्नुहोला है। सायद बढेको तलबको बारेमा तपाईंलाई जानकारी थियो होला।

साभार : The Human Power

Leave a Reply