Home Login
खेलकुद

साइप्रसमा दशैं–तिहार कप फुटसल प्रतियोगिता हुने

साइप्रस यही अक्टुबर २९ तारीखका दिन साइप्रसमा दशैंतिहार कप फुटसल प्रतियोगिता हुने भएको

एसएम इभेन्टस, इन्टरटेनमेन्ट एण्ड ट्रावल सोलुसन्सको आयोजनामा हुन गईरहेको

निकोसिया स्थित स्त्रोवोलोस स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको यही अक्टुबर २७ तारीखसम्म टिमदर्ता खुला गरिएको साथैटिमदर्ता शुल्क १५५ युरो तोकिएको पनि आयोजकले जनाएको त्यस्तै २८ अक्टुबरका दिन खेलतालिका प्रकाशित गरिने पनि आयोजकले जानकारी दियो

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १००० युरो हात पार्नेछ भने उपविजेताले ५०० युरोसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक सुवास मल्लले जानकारी दिए

Leave a Reply