जाने होइन त ,पोर्चुगलको सवै भन्दा (१९९३) मिटर अग्लो स्थान

पोर्चुगल आउँनु भएको धेरै भयो तर कतै घुम्न जानु भएको छैन् भने अब चिन्ता नलिनु होस । यहि आऊदो डिसेम्वर २७ वुधवारको दिन र आऊदो जनवरि १ नयाँ वर्षको दिन घुमघाम पोर्चुगलले पोर्चुगलकै सवै भन्दा अग्लो स्थानमा भ्रमणमा लादै छ ।

लिस्बन वाट विहान ७ वजे गएर साँझ ९ वजे लिस्बन फर्किने छ । टिकट जान आऊन २७ डिसेम्वरको लागी ४९ युरो र १० वर्ष मुनीको लागी ३० युरो रहेको छ ।

टिकट १ जनवरीको लागी ५५ युरो र १० वर्ष मुनीको लाई ३० युरो रहेको छ ।

गाडीमा ४९ जना मात्र लगिने हुदा जान चाहनेले अग्रीम वुकिङ्ग गर्नु होला । कृपया यस्तो मौका नगुमाउँनु होला । घुम्न घाम पोर्चुगलले यो भन्दा पोहिला पनि धेरै ठाउँमा घुम्मपेर गराएको छ ।

वुकिङ्क र थप जानकारीको लागी फोन :        920192962 ,920074622

Leave a Reply

Your email address will not be published. Required fields are marked *