पोर्तुगल कस्तो देश हो । पोर्तुगलमा काम रुम के छ अहिलेको अवस्था ?

पोर्चुगल । पोर्चुगल आउँदै हुनुहुन्छ वा आउँनु भएको छ र काम पाउँनु / गर्नु भएको छैन् रुम पाउँनु भएको छैन् । धेरै तनावमा हुनुहुन्छ भने तनाव नलिनुहोला । किन कि बिस्तारै सबै ठिक हुन्छ । केही समय धैर्य गर्नुहोला , तपाईंको पनि दिन आउँछ त्यसैले धैर्य गर्न सिक्नु होला ।

सबै एकै चोटी हुने होइन ,बिस्तारै हुन्छ । तपाईं पोर्तुगल आउँनु भए पछि कृपया भाषा सिक्नु होला । भाषा राम्रो जान्नु भयो भने राम्रो काम पाउँने धेरै चान्स हुन्छ ।

हामीले भिडियो युटुबमा राखेको छौं । कृपया भिडियो हेरेर शेयर गर्नुहोला । भिडियो तल Link मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *