फ्रीमा पैसा आउने वर्ल्ड एप के हो ? के यो एप लिगल्ली हो त ?

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला।

यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै हुनुहुन्छ भने यसबाट तपाईंले पैसा निकाल्न पनि मिल्छ ।

कतै तपाईँलाई लागेको होला यो इलिगल्ली हो भनेर यो इलिगल्ली होइन किनकि तपाईंले देख्न सक्नुहुन्छ यो पुलिस स्टेसनको नजिकै पनि थुप्रै मान्छेहरु लाइन लागेर मान्छेहरु बसिरहेका हुन्छन् ।

तपाईँले क्रिप्टो बिटकोइन जस्ता नामहरू सुन्नुभएको होला हो। यो पनि एउटा त्यस्तै डिजिटल मार्केटिङ एप हो।

यसबाट कसरी पैसा निकाल्न सकिन्छ :  तपाईँले यसलाई पैसा कसरी निकाल्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईंले विशेष गरी साइबरतिर जानुभयो भने तपाईँलाई तपाईँको पैसा निकाल्दिने छ र तपाईले आफ्नै बैंक एकाउन्टमा पनि पैसा ट्रान्सफर गर्न सक्नुहुनेछ।

यदि अझैसम्म पनि तपाईँले आफ्नो मोबाइलमा यो एप डाउनलोड गर्नुभएको छैन भने कृपया डाउनलोड गरी तपाईँले फ्रीमा पाउने पैसाको सही सदुपयोग गर्न सक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *