पोर्चुगल

लिस्बन एयरपोर्ट युरोपको आठौं व्यस्त

गत वर्ष युरोपियन युनियनमा हवाई यात्रा गर्ने यात्रुहरूको कुल संख्या ९७३ मिलियन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९.३% ले वृद्धि भएको देखिन्छ।

२०२३ मा सबै युरोपियन युनियन देशहरूले २०२२ को तुलनामा हवाई मार्फत यात्र गर्नेहरूको संख्यामा वृद्धि भएको हो।

२०२३ मा यात्र गर्ने यात्रुहरु सबैभन्दा धेरै देशहरू मध्येमा माल्टा (३३.३%), स्लोभेनिया (३०.९%) र चेक गणतन्त्र (२९.४%) रहेको थियो,पोर्चुगलको वृद्धि दर युरोपेली औसतको साथमा १९.४% पुग्यो , जुन २०२२ मा १९.३% रहेको थियो।

गत वर्षमा यात्रुहरू यात्रा गर्ने सन्दर्भमा सबैभन्दा सामान्य वृद्धि इस्टोनिया (+७.९%), ग्रीस (+९.६%) र लिथुआनिया (+१२.३%) मा भएको थियो।

युरोपियन युनियनमा सबैभन्दा धेरै यात्रा गर्ने यात्रुहरु माध्ये लिस्बन एयरपोर्ट आठौं व्यस्त एयरपोर्ट हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *