प्रवास

इजरायलबाट नेपाली विद्यार्थी स्वदेश फर्किँदा विमानस्थलमा यस्तो देखियो

इजरायलबाट २५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी शुक्रबार बिहान नेपाल ल्याइएको उनीहरुलाई नेपाल एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए  

त्रिभुवन विमानस्थलमा अवतरणपछि विद्यार्थीहरुले स्वदेश फर्किन पाउँदा खुसी लागेको बताए साथसाथै १० जना साथीहरु हमासको आक्रमणमा मारिँदा दुखित भएको पनि बताए  

Leave a Reply

Your email address will not be published. Required fields are marked *