चलचित्र

नोभेम्बरबाट पशुपति प्रसाद २ : भष्मे डन’ पोर्चुगलको राजधानी लिस्बनमा

लिस्बन नेपाली चलचित्रपशुपति प्रसाद : भष्मे डनअब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको

नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने नोभेम्बर , , गते प्रदर्शन हुने नोभेम्बर , , बेलुकीको शो हुने भने नोभेम्बर बिहानको शो हुने

नेपाली भाषा,नेपाली सँस्कृती नेपाली चलचित्रलाई माया प्रबर्द्धन गरौभन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि सांगीतिक कार्यक्रम गर्दै आएको

यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको

सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *