हजारौं युरो रहेको हराएको झोला GNR ले झोलाको मालिकलाई हस्तान्तरण

पोर्तुगल । Cascais24Horas का अनुसार एसियाली मूलका ती व्यक्तिले हिजो बुधबार राति उक्त सपिङ सेन्टरको रेस्टुरेन्ट क्षेत्रमा आफ्नो झोला बिर्सेका गएका थिए।

हजारौं युरो रहेको झोला एक सरसफाई कर्मचारीले फेला पारेर सुरक्षा केन्द्रलाई बुझाएको थियो र पछि अल्काबिदेचेको GNR लाई हस्तान्तरण गरियोको थियो ।

बिहीबार ती व्यक्ति किनमेल केन्द्रमा फर्केर जहाँ उसलाई झोला GNR सँग भएको जानकारी दिइएको थियो। र  GNR ले त्यस झोलाको मालिकलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *