लिस्बन र मडेइरामा बिहान ८:०० देखि मतदान सुरु

पोर्चुगल । मुख्यभूमि लिस्बन र मडेइरामा विधायी चुनावका लागि मतदान केन्द्रहरू आज बिहान 08:00 बजे खुलिएको छ भने 19:00 बजे बन्द हुने छ ।

आज पोर्चुगलमा चुनावी माहोल के कस्तो छ र चुनाव कस्तो भइरहेको छ सबै कुरा थाहा पाउनको लागि हाम्रो युरोप पार्टीलाई लाइक गरी सेयर गर्न नबिर्सिनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *