भारतमा आम निर्वाचनको मिति घोषणा

पोर्तुगल । भारतमा आगामी लोकसभा निर्वाचनको मिति घोषणा भएको छ। शनिबार केन्द्रीय निर्वाचन आयोगले १८ औं लोकसभा निर्वाचनको मिति घोषणा गरेको बताए ।

भारतमा ९६.८ करोड मतदाता छन्। तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको उल्लेख गरेको छ। ८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्था समेत गरिएको छ ।

आयोगले यसपालिको लोकसभा निर्वाचन ७ चरणमा गर्नेगरी मिति घोषणा गरेको हो ।

अन्तिम सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *