Home Login
Fashion

अमेरिकी राष्ट्रपति चुनाव : ट्रम्पलाई सुरुवाती अग्रता

न्युयोर्क – अमेरिकामा मंगलबार भएको निर्वाचनको परिणाम आउने क्रम सुरु भएको छ। पश्चिम भर्जिनियामा भर्खर आएको परिणाममा डोनाल्ड ट्रम्पले जित हात पारेका छन्।

अहिलेसम्म भएको मत गणनाको आधारमा ट्रम्पले २३ इलेक्ट्रोल मत तथा कमला ह्यारिसले ३ मत पाएका छन्। इन्डियाना पश्चिम भर्जिनिया र केन्टुकीमा रिपब्लिकले सफलता पाएको हो भने भर्मोन्टमा डेमोक्र्याटले सफलता पाएको छ।

Leave a Reply