Home Login
पोर्चुगल

भोली मंगलबार बिहान लिस्बनको मेट्रो सेवा बन्द हुने

लिस्बन । डिसेम्बर ३ र १० तारिख विहान ६ :३० बजे देखि १० बजेसम्म लिस्बनको मेट्रो सेवा बन्द हुने भएको छ।लिस्बन मेट्रोले आफ्नो माग पूरा गर्नको लागि नोभेम्बर ६ र १४ तारिख पनि हडताल गरि मेट्रो बन्द गरेको थियो, उक्त मेट्रो सेवा फेरि पनि डिसेम्बर ३ र १० तारिख बन्द हुने भएको हो।

उक्त दिन बिहान १०ः३० बजेदेखि मात्रै सेवा सुचारु सामान्य रूपमा हुने भएको लिस्बन मेट्रोले बताए। पटक पटक मेट्रो सेवा बन्दा हुदा नागरिकहरुलाई पर्ने असरले सरकारले छिटो भन्दा छिटो माग पूरा गरिदिन समेत बताएका छन्।उक्त दिन ट्रेन र बसमा केही असर नपर्ने समेत बताएका छन् ।

Leave a Reply