Home Login
गैरआवासीय नेपाली संघ

आजदेखि सुरुहुने गैरआवासीय नेपाली संघको अध्यक्षमा ४ जनाको उम्मेदवारी

गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज १७ अक्टोबरमा सुरु हुने निर्वाचनका लागि अध्यक्षमा जनाको उम्मेदवारी परेको

अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ, रविना थापा राजेन्द्रकुमार शर्माको उम्मेदवारी परेको हो असोज २५ देखि सुरु भएको मनोनयन दर्ताको म्याद हिजो दिउँसो बजेसम्मका लागि तोकिएको थियो

एनआरएनएमा अध्यक्ष, एक महिला युवासहित उपाध्यक्ष, एक महासचिव, सचिव एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ  

एनआरएनएको ११ औं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै

कुन पदका लागि कोको उम्मेदवार ?

Leave a Reply