Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता

काठमाण्डौ । आज देखि काठमाण्डौमा शुरु हुने गैर आवासीय नेपाली संघ NRNA ICC को महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी दर्ता गरेकी छिन्

अध्यक्षका अर्का दावेदार वर्तमान कार्यसमितिका उपमहासचिव विनय अधिकारीले उनलाई समर्थन गरि प्रस्तावक नै वसेर सहयोग गर्नुभएको छ।

अर्का प्रस्तावक विष्णु वानिया (जापान) तथा समर्थक गगन गुरुङ सुरेश कोइरालाले पनि सहयोग गर्नुभएको छ।

थापा भन्नु हुन्छ : मैले छोटो अवधिमा कार्यकारी अध्यक्ष रहँदा मैले गरेको काम यहाँहरु सवैलाई अवगत नै कार्यकाल पूर्ण अवधिकाम गरेर एनआरएनएलाई नयाँ उचाईं दिने मेरो प्रतिवद्दता छ। आफ्नो अमूल्य मत दिई मलाई अत्यधिक मतले विजयी वनाउनुहुन हार्दिक अनुरोध गर्दछुँ।

Leave a Reply