Home Login
गैरआवासीय नेपाली संघ

अध्यक्ष प्रत्याशी रविना थापा द्वारा महेश श्रेष्ठ लाई सहयोग गर्ने घोषणा

गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको

औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको त्यसको नेतृत्व श्रेष्ठले मात्रगर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा श्रेष्ठ बलियो उम्मेदवार बन्नु भएको

Leave a Reply