Home Login
पोर्चुगल

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन

पोर्चुगल। संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो । 

मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

Leave a Reply