पोर्चुगलमा २०२४ को पहिलो हिउँ : सेरा डा एस्ट्रेला र गेरसमा

            फोटो — gonçalo poço fotografia


पोर्चुगल ।
२०२४ को पहिलो हिउँ पोर्चुगलमा सेरा डा एस्ट्रेला र गेरसमा परेको छ। हिजो जनवरी ५ तारिक पोर्चुगलमा पहिलो हिउँ परेको थियो।

gonçalo poço fotografia ले आफ्नो फेस्बुकमा फोटो राख्दै जानकारी दिएका हुन् । उनि फोटो पत्रकार हुन । उनिले विभिन्न ठाउँमा गएर फोटो खिच्ने गर्छन् ।


पोर्तुगलमा अहिले जाडो बढेको छ र अब फेब्रुअरी/ मार्च सम्म जाडो नै हुने छ । कृपया पोर्तुगलमा बस्नु हुने सबै जाना आफ्नो सुरक्षा गर्नु होला।

स्रोत — 📸 Look at this post on Facebook https://m.facebook.com/story.php?story_fbid=pfbid03ePwity3cvQixm6rd4aS43dNRhaXocUCoEyM825sTDnBBLDZzZC9oWjergiEBh5cl&id=100063618874461&mibextid=WC7FNe

Leave a Reply

Your email address will not be published. Required fields are marked *