Home Login
पोर्चुगल

विश्वको उत्कृष्ट रेस्टुरेन्टहरूमा पोर्चुगलको ‘बेलकान्टो’

पोर्चुगल । विश्वको उत्कृष्ट ५० रेस्टुरेन्टहरूमा पोर्चुगलको पनि एक रेस्टुरेन्ट परेको छ। विश्वको उत्कृष्ट ५० औँ मध्यको पहिलो नम्बरमा पर्न सफल भएको दक्षिणी अमेरिका पेरुको राजधानी लिमामा रहेको रेस्टुरेन्ट ‘केन्द्रीय’ रहेको छ।

World of statistics को अनुसार २०२३ मा विश्वका ५० उत्कृष्ट रेस्टुरेन्ट मध्ये पोर्चुगल पनि २५ औँ स्थानमा रहेको हो ।

त्यस्तै युरोपेली मुलुक स्पेनको भने पाँचवटा रेस्टुरेन्ट विश्वको उत्कृष्ट मध्यमा परेको छ। दोस्रोमा बार्सिलोनामा रहेको Disfrutar र तेस्रोमा म्याड्रिडमा रहेको DiverXO रहेको छ । २५ औँ स्थानमा रहेको पोर्चुगलको भने पोर्चुगलको राजधानी लिस्बनमा रहेको ‘बेलकान्टो’ रेस्टुरेन्ट रहेको छ।

Leave a Reply