पोर्तुगल । 2022 मा पोर्तुगल आउँनु हुने साथीहरु लाई खुशीको खबर सहित अब आफ्नो डकुमेन्टहरु तयारी गर्नु होला ।
AIMA (SEF) ले 2022 मार्च 30 सम्मको दोस्रो E-Mail पालेको छ । अब अप्रिल देखि सेफ-लक गर्नु भएको साथीहरुले नेपाल देखि पोर्तुगल सम्मको चाहिने सबै डकुमेन्ट तयार गरि बस्नु होला ।
Please follow and like us: