पोर्तुगलमा फेरि एक नेपालीको नि¥धन एक बेपत्ता , खोजीकार्य जारी

पोर्तुगल । युरोपेली मुलुक पोर्तुगलको मोन्तिजोमा हिजो अप्रिल ६ तारिख देखि दुई नेपाली युवा बेपत्ता भएको छन् ।

मोन्तिजोको सुमुन्द्रमा बेपत्ता भएको दुई जनालाई   मोन्तिजोको प्रहरीले र नेपाली समुदायको हातेमालोमा खोजीकार्य भइरहेको छ ।

एकजना युवा मृत अवस्थामा फेला परेको र मृत भएकोलाई बाहिर निकालेको मोन्तिजोको प्रहरीले बताए । आइतबार बिहान ७:१३ मा एकजना युवा मृत अवस्थामा फेला परेको थियो । भने अर्को बेपत्ता भएका युवालाई खोजी कार्य भइरहेको छ ।

बेपत्ता हुनेहरुको सम्पुर्ण जानकारी तपाईहरुलाई दिने छौं । युरोपाटी हेर्दै गर्नु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *