Home Login
प्रवास

फेरि पुनः साइप्रसमा एक नेपालीको निधन ।

साइप्रस । युरोपेली मुलुक साइप्रसमा एक घटना भएको एक महिना नहुदै फेरि हिजो बुधवार लिमासोलमा घरेलु काममा आएकी एक नेपाली महिलाद्वारा आत्महत्या गरेको भन्ने खवर स्थानिय लिमासोल प्रहरीले साइप्रसमा रहेको नेपाली कन्सुलेटलाई जानकारी दिएको छ ।

Leave a Reply